Newspaper Tender

Source: Madhyanha National Daily

Type : Bolpatra
Published Date : Sep 17, 2025
Deadline : Oct. 17, 2025, noon
Type : Bolpatra

कनकाई नगरपालिका हस्पिटलमा ल्याब केमिकल्स, रीएजेन्ट्स तथा शल्य सामाग्री खरिदका लागि बोलपत्र आह्वान

कनकाई नगरपालिका 
कनकाई नगर हस्पिटल
सुरुङ्गा, झापा

विधुत्तिय बोलपत्र आव्हानको सूचना

प्रथम पटक प्रकाशित मितिः २०८२/०६/०१

यस कनकाई नगरपालिका झापाको कनकाई हस्पिटलमा संचालित अस्पताल ल्यावमा आ.व. २०८२ / ०८३ का लागि आवश्यक पर्ने ल्याव केमिकल्स, रीएजेन्टस्, किटजन्य तथा सर्जिकल सामाग्रीहरु खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त कम्पनी, फर्म तथा आधिकारिक विक्रेताहरुबाट निम्न शर्तहरुको अधिनमा रही रितपुर्वक विधुत्तिय बोलपत्र आव्हान गरिएको छ ।


Search, Apply & Get Job: FREE