Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Services Procurement
Type : Bolpatra
Published Date : Sep 17, 2025
Deadline : Oct. 19, 2025, noon
Type : Bolpatra

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जका लागि क्लिनर (हस्पिटल अटेन्डेन्ट) सेवा आपूर्ति सम्बन्धी बोलपत्र आह्वान

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान 
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर
महाराजगञ्ज, काठमाण्डौं

बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मितिः २०८२|०६|०१

यस सेन्टरको लागि आवश्यक Cleaner (Hospital Attendent) सेवा खरिद गर्न आवश्यक रहेकाले सो सेवा आपूर्तिका लागि इजाजत प्राप्त फर्म/कम्पनीहरूबाट यस सेन्टरको बोलपत्रसम्बन्धी विस्तृत कागजातको शर्तहरूको अधिनमा रही Single Stage Single Envelope Electronic Bid विधि अनुसार देहाय बमोजिम हुनेगरि वोलपत्र प्रस्ताव आकान गरिएको छ । बोलपत्र कागजात सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइट http://ppmo.gov.np/ मार्फत उपलब्ध हुने र सोही साइटमा उल्लेखित विधि अनुरुप बुझाउन सकिने छ । बोलपत्र खोल्ने समयमा उपस्थिति हुने बोलपत्र दाताको आधिकारीक प्रतिनिधिले बोलपत्र खरिदको सक्कल भौचर तथा बोलपत्र जमानतको सक्कल बुझाउनु पर्नेछ । थप जानकारी आवश्यक भएमा यस सेन्टर प्रशासनमा सम्पर्क गर्न सकिने छ ।


Search, Apply & Get Job: FREE