बर्दिबास नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बर्दिबास महोत्तरी
बोलपत्र आह्वान
प्रथम पटक प्रकाशित मिति: २०८२|०६|०१
बर्दिबास नगरपालिका क्षेत्रबाट आ.व. २०८२/८३ देखि आ.व. २०८४|८५ सम्म विज्ञापन कर सङ्कलन गर्नका लागि इच्छुक फर्म वा कम्पनीहरूबाट देहायको विद्युतीय बोलपत्र (E-bidding) आह्वान गरिएको छ ।

ठेक्का सम्बन्धी शर्तहरू अन्य सम्पूर्ण विवरण यस कार्यालयको वेबसाइट https://bardibasmun.gov.np/ वा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp मा हेर्नहुन ।
प्रमुख प्रशासकीय अधिकृत