काठमाडौं उपत्यका खानेपानी लिमिटेड
मुख्य कार्यालय, त्रिपुरेश्वर, काठमाडौं, फोन नं: ४२१५३५२
बोलपत्र आह्वान सम्बन्धी सूचना
सूचना प्रकाशित मिति: २०८२/०५/३०
यस कम्पनीलाई आवश्यक पर्ने देहायमा उल्लेखित सामग्री खुल्ला बोलपत्र (e-GP) को माध्यमबाट किन्ने कार्यका लागि बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ।
सि.नं. | बोलपत्रको विवरण | बोलपत्र नं. |
---|---|---|
१ | The Procurement of Pipes/Fittings and Accessories for Bulk Distribution System (BDS) Operation | KUKL/NCB/03/082/83 |
For Details Please Visit: http://www.bolpatra.gov.np
