नेपाल टेलिकम
प्रादेशिक निर्देशनालय, विराटनगर
Optical Distribution Network Installation, Testing and Handover Works सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना ।
प्रथम पटक प्रकाशित मिति: २०८२०५१३
सूचना सङ्ख्या :- NDCL/PD-BRT/SQ/02/082-83 for Optical Distribution Network Installation, Testing and Handover Works of FTTH in Sunsari District
प्रस्तुत विषयमा यस निर्देशनालय अन्तर्गत सुनसरी जिल्लाका विभिन्न स्थानहरूमा FTTH Network विस्तार प्रयोजनार्थ FDC को ODN Network बनाउने कार्यका लागि आवश्यक खरिद प्रक्रिया अघि बढाउन योग्य इच्छुक रजिस्टर्ड सेवा आपूर्तिकर्ता कम्पनीबाट दरभाउपत्र फाराममा उल्लिखित तर Technical | specification तथा कमर्सियल शेतको अधीनमा रही सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
आवश्यक जानकारी

दरभाउपत्र फाराम शुल्क यस कम्पनीका कुनै पनि दूरसञ्चार कार्यालयका महसुल काउन्टरमा जम्मा गरी वा यस प्रा. नि. विराटनगरको एभरेस्ट बैकस्थित खाता ००८०११०२२००००१ (NEPAL TELECOM- NON- OPERATING REVENUE) मा नगद जम्मा गरी सोको सक्कल रसिद वा बेक भोचर सहित प्रादेशिक निर्देशनालय विराटनगरबाट सिलबन्दी दरभाउपत्र फाराम प्राप्त गर्न सकिनेछ। दरभाउपत्र दर्ता गर्ने अन्तिम दिन र खोल्ने दिनमा सार्वजनिक बिदा पर्न गएमा त्यसको लगत्ते कार्यालय खुलेको दिन ति समयमा ने दरभाउपत्र दतां तथा खोल्ने कार्य गरिनेछ ।