Newspaper Tender

Source: Nepal Samacharpatra

Tender Category : Auction
Type : Bolpatra
Published Date : Aug 27, 2025
Deadline : Sept. 27, 2025, noon
Type : Bolpatra

शिवपुरी गाउँपालिकाबाट लिखु खोलाको बगर क्षेत्रबाट ढुंगा, गिट्टी र बालुवाको सङ्कलन/उत्खन्नका लागि शिलवन्दी बोलपत्र आव्हान

स्थानीय सरकार 
शिवपुरी गाउँपालिका 
शेराबगर नुवाकोट

शिलवन्दी बोलपत्र आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८२|०५|११)

यस कार्यालयको आ.व. २०८२|०८३ को आन्तरिक राजश्व संकलन गर्ने कार्यका लागी ठेक्का बन्दोबस्त गर्नु पर्ने भएको हुँदा देहायको शिर्षकमा आय संकलनको ठेक्का कबोल गर्न नियमानुसार दर्ता भएका फर्महरुबाट आवश्यक कागजात संग्लग्न राखी देहायको मिति र समय भित्र शिलबन्दी बोलपत्र पेश गर्नुहुन अनुरोध गरिन्छ ।

१. बोलपत्रको अन्तीम खरिद तथा दर्ता मिति २०८२।०६।१० गते दिनको १२:०० बजे र खोलिने मिति २०८२।०६।१० गते दिनको १४:०० बजे सम्मको हुनेछ । 

२. बोलपत्र सम्बन्धी थप कुराको जानकारी आवश्यक परेमा कार्यालय समय भित्र यस कार्यालयमा वा www.bolpatra.gov.np/egp मा सम्पर्क राख्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE