Newspaper Tender

Source: Nepal Samacharpatra

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : Aug 27, 2025
Deadline : Sept. 27, 2025, noon
Type : Bolpatra

नमोबुद्ध नगरपालिका मार्फत औषधि तथा शल्य सामाग्रीको आपूर्ति र वितरणका लागि बोलपत्र आव्हान

नमोबुद्ध नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय 
भकुण्डेबेसी, काभ्रेपलाञ्चोक
बागमती प्रदेश, नेपाल

बोलपत्र आव्हानको सूचना

प्रथम पटक प्रकाशन मिति : २०८२/०५/११

यस कार्यालयको स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्य गर्नुपर्ने भएकोले इच्छुक फर्म, कम्पनीले यो सूचना प्रकाशित भएको मितिले ३१ औं दिनको १२:०० बजे भित्र e-bid मार्फत बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । विस्तृत विवरण सहितको सूचनाको लागि www.bolpatra.gov.np/ egp, तथा यस कार्यालयको वेबसाईट www.namobuddhamun.gov.np मा हेर्न सकिनेछ ।

तपसिल:

आन्तरिक राजश्व खाताको विवरणः

Name of the Bank: Rastriya Banijya Bank Ltd., Bhakundebesi Branch 
Office Name: Namobuddha Municipality Office
Office Code: 801032602
Rajaswa (revenue) account no (for bid fee): Ga-1-1-1540100301010002
Dharauti Account No. (For Bid Security): Ga-3-1540100303000002

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE