श्री बोक्से सामुदायिक वन उपभोक्ता समूहद्वारा काठ/दाउरा लिलाम बिक्रीका लागि बोलपत्र आव्हान

श्री बोक्से सामुदायिक वन उपभोक्ता समुह
पाचखाल न.पा. वडा नं. ४ काभ्रेपलाञ्चोकको

काठ/दाउरा शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्रीको सूचना

प्रथम पटक प्रकाशित सूचना मिति २०८२।०५।११ गते

यस सामुदायिक वन उपभोक्ता समुहले संरक्षण र व्यवस्थापन गर्दै आएको सामुदायिक वन क्षेत्रमा वन कार्ययोजना बमोजिम प्रकृयागत संकलन गरी सो बाट उत्पादन भएको साल र खोटेसल्ला प्रजातिको गोलिया थान ९५१ को परिमाण १९९८.५८ क्युफि काठ र दाउरा २ चट्टा जिल्ला काभ्रे पाँचखाल न.पा. वडा नं. ४ मा पर्ने बाघखोरमा घाटगद्धी गरी राखेको हुँदा उक्त काठ जे जस्तो अबस्थामा छ सोही अबस्थामा आफ्नै खर्चमा उठाई लैजानु पर्ने गरी लिलाम बिक्री गर्नु पर्ने भएकोले सूचना प्रकाशित मितिले २१ दिनभित्र शिलबन्दी बोलपत्र फाराम दाखिला गर्न सम्बन्धित निकायमा सुचिकृत भई वन नियमावली, २०७९ को नियम २७ बमोजिम योग्यता पुगेका काठमा आधारित उद्योग, फर्म वा कम्पनिलाई आव्हान गर्दै यो सूचना प्रथम पटक प्रकाशित गरिएको छ । यस सम्बन्धी विस्तृत जानकारीको लागी समूहको कार्यालयमा सम्पर्क राख्न सकिने छ । पूर्ण ब्यहोराको सूचना यस सामुदायिक वन उपभोक्ता समुहको कार्यालय पाँचखाल ४, चौकी तथा डि.व.का. काभ्रेपलाञ्चोकको सूचना पाटीमा टाँस गरिएको छ ।

अध्यक्ष
तेज प्रसाद न्यौपाने
फोन नं.: ९८४०४२५६०७


Search, Apply & Get Job: FREE