Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Aug 27, 2025
Deadline : Sept. 26, 2025, noon
Type : Bolpatra

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौंका लागि स्टेसनरी तथा विविध सामग्री खरिदका लागि विद्युतीय बोलपत्र आह्वान

नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय 
(सिंहदरबार, काठमाडौं)

विद्युतीय बोलपत्र आव्हानको सूचना

सूचना प्रकाशित मितिः २०८२/०५/११

यस मन्त्रालयको तपसिल बमोजिमको स्टेसनरी तथा मसलन्द सामग्रीहरु विद्युतीय बोलपत्र (E-Bid) को माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त इच्छुक फर्म / कम्पनीहरुले बोलपत्र फाराममा उल्लिखित शर्तहरुको अधिनमा रही विद्युतीय माध्यमबाट बोलपत्र पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । सोसम्बन्धी विस्तृत विवरण सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइट https://www.bolpatra.gov.np/egp/ मा हेर्नु हुन समेत सूचित गरिन्छ ।


Search, Apply & Get Job: FREE