Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Aug 27, 2025
Deadline : Sept. 26, 2025, noon
Type : Bolpatra

मनमोहन प्राविधिक विश्वविद्यालय, मोरङमा सिभिल इन्जिनियरिङ ल्याब उपकरण आपूर्ति र जडानका लागि बोलपत्र आह्वान

मनमोहन प्राविधिक विश्वविद्यालय
बूढीगंगा गा.पा. ४ मोरङ

बोलपत्र आह्वानको सूचना

पहिलो पटक प्रकाशित मिति: २०८२|०५|११

मनमोहन प्राविधिक विश्वविद्यालयका लागि तपसिलमा उल्लेख भए बमोजिमको विभिन्न ल्याव सम्बन्धी सामान रिद गर्नुपर्ने भएकोले सो कार्य गर्नका लागि www.bolpatra.gov.np/egp (इ बिडिङ मार्फत बोलपत्र आह्वान गरिन्छ। सोका लागि इच्छुक इजाजत प्राप्त निर्माण कम्पनी तथा फमहरुलाई इ-बिडिङ मार्फत बोलपत्र फाराम दर्ता गर्न आह्वान गरिन्छ । विस्तृत जानकारीका लागि मनमोहन प्राविधिक विश्वविद्यालयमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ। सम्पर्क ०२१-५२०६२१


Search, Apply & Get Job: FREE