गढीमाई बहुमुखी क्याम्पस
महागढीमाई नगरपालिका-१ बरियारपुर बारा
बोलपत्र आव्हानको सूचना
प्रकाशित मितिः २०८२/०५/११ गते
यस क्याम्पसको बोलपत्र सम्बन्धी सुचना IFB No. GMC/NCB/01/2082/083, www.bolpatra.gov.np/egp मा प्रकाशित गरिएको छ । विस्तृत जानकारीको लागि यस क्याम्पसमा सम्पर्क राख्नुहुन तथा सम्बन्धीत वेबसाईट visit गर्नुहुन अनुरोध छ ।
क्याम्पस प्रमुख