Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Aug 26, 2025
Deadline : Sept. 24, 2025, noon
Type : Bolpatra

स्टेशनरी तथा मसलन्द सामग्री खरिदको लागि बोलपत्र आह्वान

नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
सिंहदरबार, काठमाडौँ

विद्युतीय बोलपत्र आहवानको सूचना

प्रकाशन मितिः २०८२/०५/१० गते, मंगलवार

यस मन्त्रालयको तपसिल बमोजिमको स्टेशनरी तथा मसलन्द सामग्रीहरु विद्युतीय बोलपत्र (e-bid) को माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त इच्छुक फर्म / कम्पनीहरुले बोलपत्र फाराममा उल्लिखित शर्तहरुको अधिनमा रही विद्युतीय माध्यमबाट बोलपत्र पेश गर्न यो सूचना प्रकाशन गरिएको छ। यो सम्बन्धी विस्तृत विवरण सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट https://www.bolpatra.np/egp मा हेर्नुहुन समेत सूचित गरिन्छ ।


Search, Apply & Get Job: FREE