महिला साना किसान कृषि सहकारी संस्था लि.
मिथिला बिहारी न. पा.-७, धनुषा
बोलपत्र आव्हान सम्बन्धी सूचना
सूचना प्रकाशन मितिः २०८२/०५/०८
यस महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, मिथिला बिहारी न.पा धनुषा र KOICA-GGGI CSA PROJECT CHALLENGE FUND को संयुक्त लगानीमा तपसिलमा उल्लेखित कार्यको लागि बोलपत्र आहवान गर्नुपर्ने भएकाले प्रथम पटक सूचना प्रकाशित भएको मितिले २१ औ दिन (मिति २०८२/०५/२८ गते) को ५:०० बजे भित्र शिलबन्दी बोलपत्र पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ

नोटः विस्तृत जानकारीको लागि महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, मिथिला बिहारी न.पा, धनुषामा सम्पर्क राख्नुहुन अनुरोध छ।
सम्पर्क मो.नं. ९८१७६८९७९५, ९८६५०९७४२४
ईमेल ठेगाना [email protected]