Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Aug 25, 2025
Deadline : Sept. 24, 2025, noon
Type : Bolpatra

त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज – औषधि तथा औषधिजन्य सामग्री खरिदका लागि सिलबन्दी बोलपत्र

त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज 

सिलबन्दी बोलपत्र (E-Bidding) आह्वान गरिएको सूचना 

प्रकाशित मिति २०८२२०५७९

यस अस्पतालका लागि निम्नानुसारका औषधि तथा औषधिजन्य सामग्रीहरू रिद गर्नका लागि सिलबन्दी बोलपत्र (E-Bidding) आस्थान गरिएको छ। खरिद गर्न इच्छुक इजाजत प्राप्त फर्महरूले हिमालयन बैंक लि. महाराजगञ्ज शाखाको चल्ती खाता ) ००२००५५३६५००१८ मा रकम जम्मा गरौ (फित्तां नहुने गरो) E-Bidding (www.bolpatra.gov.np) मार्फत खरिद गरी पेश गर्न सकिनेछ। विस्तृत जानकारीका लागि यस अस्पतालको सामान्य प्रशासन शान्त्रा (क) मा सम्पर्क राख्न सकिनेछ । बोलपत्र खोल्ने बैठकमा उपस्थित बोलपत्र दाता वा निजको आधिकारिक प्रतिनिधिले बोलपत्र फाराम खरिद गरेको सक्कल भौचर र सक्कल बिडबड लिई आउनुहुन अनुरोध छ ।


Search, Apply & Get Job: FREE