नेपाल सरकार
नेपाल कृषि अनुसन्धान परिषद्
राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम
पाख्रीबास, धनकुटा
बोलपत्र आव्हानको सुचना नं. NSRP / ०१-२०८२/८३
प्रथम पटक प्रकाशित मिति २०८२/०५/०९
१. राशन आपूर्ति सम्बन्धी व्यवसाय गर्ने सम्बन्धित निकायमा दर्ता भएका व्यक्ति तथा आपूर्तिकर्ताहरुबाट आ.व २०८२/८३ को ठेक्का नं. NSRPPakhribas /NCB/ Ration/ 01-2082/83 को Supply and Delivery for the Procurement of Swine Ration (भंगुर राशन खरिद कार्यको लागी राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम, पाखीबास, धनकुटाले बोलपत्र आहवान गर्दछ ।
२. खरिद गरिने राशनको किसिम तथा परिमाण बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए बमोजिम हुनेछ ।
३. बोलपत्र सम्बन्धी कागजात खरिद गर्न चाहने इच्छुक आपूर्तिकर्ताले सार्वजनिक खरिद अनुगमन कार्यालयको Portal: www.bolpatra.gov.np/egp बाट राशन खरिद सम्बन्धि o bidding कार्य हुनेछ उक्त web मा login गरी प्राप्त निर्देशन अनुसार इच्छुक बोलपत्रदाताहरुले भाग लिन सक्ने छन् ।
४. बोलपत्र सम्बन्धि कागजातको दस्तुर रु.३०००/- फितां नदुने गरी राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम, पाखीमान्स, धनकुटाको नामया रहेको राष्ट्रिय बाणिज्य बैंक, हिने गालाको खाना नं. २११०१००००१५७५६००१ मा नगद जम्मा गरेको बैंक भौचरको scarined copy pdf format मा upload गर्नुपर्नेछ ।
५. बोलपत्र पेश गर्न पूर्व बैठक मिति २०८२/०५/२७ गते दिनको १ बजे यस राष्ट्रिय भंगुर अनुसन्धान कार्यक्रम, पाखभाल, धनकुटामा हुनेछ ।
६. बोलपत्रदाताले बोलपत्र साथ पेश गर्नु पर्ने सम्पूर्ण कागजातहरु मिति २०८२/०६/०८ गते दिनको १२ बजे भित्र www.bolpatra.gov.np/egp या scanned copy pdf format मा upload गरी सक्नु पर्नेछ ।
७. बोलपत्र याथ यस कार्यालयको कोड नं. ३२१०४१०६०४ उल्लेख गराई कोष तथा लेखा नियन्त्रक कार्यालय, धनकुटाको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक धनछुटा शाखाको बैंक खाता नं. २०१०१००१०२०३०००० मा रु. ७००००/- सत्तरी हजार मात्र' नगद जम्मा गरेको बैंक भौचर वा सो रकम बराबरको कुनै मान्यता प्राप्त आधिकारिक बैंकबाट यस कार्यालयको नाममा जारी भएको कार्य प्रयोजन नया ठेक्का विवरण खुलेको बोलपत्र जमानत पत्रको scanned copy pdf format मा upload गरी पेश गर्नु पर्नेछ । सोको मान्य अवधि बोलपत्र पेश गर्ने अन्तिम मितिबाट गणना गदां बोलपत्रको मान्य अवधि ९० दिन भन्दा कम्तिमा पनि ३० दिन बढी वा कनिया १२० दिन हुनु पर्नेछ ।
८. बोलपत्रदाताले पेश गरिसकेका online बोलपत्र पेश गरेको अन्तिम समय भित्र प्रणालीमा प्रविष्ट login गरी online फितां वा संसोधन गर्न सकिनेछ ।
९. e submission भएका बोलपत्रहरु मिति २०८२/०६/०८ गते १ बजे बोलपत्र खोल्ने समिति लगायत अन्य आमन्त्रित प्रतिनिधिहरु तथा बोलपत्रदाताका प्रतिनिधिहरूको रोहवरमा यसै कार्यालयमा खोलिने छ । बोलपत्रदाताहरु वा निजका कुनै पनि प्रतिनिधिहरु उपस्थित नभएको खण्डमा बोलपत्र खोल्ने कार्यमा वाधा पर्ने छैन ।
१०. बोलपत्र दाखिला गर्ने एवं खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सो कार्यहरु विदाको लगते पछिको कार्यालय खुलेको दिन मोही समयमा हुनेछ ।
११. सूचनामा उल्लेख नभएको कुराहरूको हकमा सार्बजनिक खरीद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम हुनेछ ।
१२. बोलपत्र सम्बन्धी अन्य कुनै कुरा बकनु परेमा वा भोलपत्र सम्बन्धी कागजात हेर्नु परेमा यस राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम, पाख्रीबास, धनकुटा कार्यालयमा यस कार्यालयको इमेल [email protected] मा वा फोन नं. ०२६-५९०५१५ मा सम्पर्क राख्न सकिनेछ ।