Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Aug 24, 2025
Deadline : Sept. 23, 2025, noon
Type : Bolpatra

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा मेडिकल सामान र उपकरण आपूर्ति सम्बन्धी अनलाइन बोलपत्र आह्वान

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल
थापाथली, काठमाड
(फोन नं. ०१-५३६०२३१)

अनलाइन बोलपत्र आब्हानको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८२।०५।०८)

आ.ब. २०८२/०८३ का लागि अस्पतालको वार्षिक टेण्डर अन्तर्गतका निम्न श्रीपंकका मालसामानहरु अनलाइन बोलपत्र आव्हान गरी खरिद कार्य गर्नुपर्ने भएकोले सोसम्बन्धी कार्य गर्न इच्छुक कम्पनी / फर्म / सप्लायर्सबाट कम्पनी वा फर्म दर्ता प्रमाणपत्र नविकरण, करचुक्ता प्रमाणपत्रका प्रमाणित प्रतिलिपि र कम्पनीको हकमा संचालक गमितिको अख्तियारी निर्णय तथा फाराम खरिद दस्तुरबापतपने भौचर संलग्न राखी यो सूचना प्रथमपटक प्रकाशीत मितिले २१ औं दिन १२:०० बजे भित्रमा तपसिल बमोजिम उल्लेखित बोलपत्रको दस्तुर ( फाराम शुल्क) वापत रकम फिर्ता नहुने गरी नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. पुल्चोक, ललितपुरको खाता नाम Paropakar Prasuti Tatha Strirog Aspatal खाता नं. ००४०५०१००३९३७५ जम्मा गरेको भौचर Scan गरी http://www.bolpatra.gov.np/egp बाट बोलपत्र फाराम डाउनलोड / अपलोड गर्नुपर्नेछ । डाउनलोड गरेको बोलपत्र भरी यस्तखत छाप गरी सोहि वेभसाइट मार्फत अपलोड गर्नुपर्नेछ । थरौटीबापतको रकम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. पुल्चोक, ललितपुर, खाता नं. च. हि. नं. ००४०१०१०००६१४५ मा जम्मा गर्नुपर्नेछ, वा स्वीकृती प्राप्त वाणिज्य बैंकको १२० दिन मान्य अवधी भएको बैंक जमानत राख्नु पर्नेछ। रीतपूर्वक म्यादभित्र प्राप्त भएका बोलपत्रहरु बोलपत्रदाता वा निजको प्रतिनिधीको रोहबरमा खोलिनेछ । निजहरुको अनुपस्थती भएमा पनि बोलपत्र खोल्न बाधा पर्नेछैन । खोल्ने दिन बिदा परेमा सोको भोलिपल्ट बोलपत्र खोलीनेछ । यस सम्बन्धी थप जानकारीको लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क राख्न सकिनेछ ।

तपसिल:


Search, Apply & Get Job: FREE