Newspaper Tender

Source: Aarthik Dainik

Type : Bolpatra
Published Date : Aug 24, 2025
Deadline : Sept. 23, 2025, noon
Type : Bolpatra

विद्युतीय बोलपत्र आह्वान – कोशी अस्पताल, विराटनगर

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
कोशी अस्पताल
बिराटनगर, मोरङ

बोलपत्र आहृवानको सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२/०५/०८

यस अस्पताललाई आवश्यक तपशील वमोजिमको विद्युतीय बोलपत्र आह्वान गरिएको छ । बोलपत्र सम्बन्धी विस्तृत विवरण सार्वजानिक खरिद अनुगमनको कार्यालयको website: www.bolpatra.gov.np/egp बाट जानकारी लिन सकिने छ ।

तपशिल:

प्रमुख मेडिकल सुपरिन्टेन्डेट


Search, Apply & Get Job: FREE