Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Aug 22, 2025
Deadline : Sept. 22, 2025, noon
Type : Bolpatra

नेपाल वायुसेवा निगम, काठमाडौं द्वारा अन्तर्राष्ट्रिय उडानका लागि पोर्सिलिन डिनरवेयर सेट खरिदका लागि बोलपत्र आव्हान

नेपाल वायुसेवा निगम 
साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभाग 
न्युरोड, कान्तिपथ, काठमाडौं

बोलपत्र आह्वान सम्बन्धमा

(प्रथम पटक सूचना प्रकाशित मिति: २०८२|०५।०६)

यस निगमलाई आ.व. २०८२।०८३ का लागि Porcelain Dinnerware set for International Flights of NAC आवश्यक भएको हुँदा निगमबाट उपलब्ध गराएको बोलपत्र फाराममा उल्लिखित शर्तहरूको अधीनमा रही योग्य बोलपत्र दाताहरूबाट गोरखापत्रमा प्रकाशित भएको मितिले ३१औं दिनको १२:०० बजेभित्र बोलपत्र (E-bidding/e-GP) को माध्यमबाट पेश गर्न सूचना प्रकाशित गरिएको छ । बोलपत्रको कागजात सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp यस सूचनाका सम्बन्धमा निगमको वेबसाइट www.nepalairlines.com.np का साथै थप केही जानकारीका लागि निगमको खरिद शाखामा समेत सम्पर्क राख्न सकिनेछ । सम्पर्क फोन नं. ०१-५७१८५७८, ४२२०७५७ एक्सटेन्सन नं. २२१२


Search, Apply & Get Job: FREE