सूर्यविनायक नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कटुञ्जे, भक्तपुर
बागमती प्रदेश, नेपाल
स्टेसनरी तथा विविध सामग्री खरिद सम्बन्धी विद्युतीय बोलपत्र आह्वानको सूचना ।
प्रथम पटक प्रकाशित मिति: २०८२।०५।०६
यस सूर्यविनायक नगरपालिकाका लागि स्टेसनरी तथा विविध सामग्री खरिद गर्नुपर्ने भएकाले उक्त कार्यका लागि इच्छुक फर्म तथा विक्रेताहरूका लागि विद्युतोय बोलपत्र आह्वान गरिन्छ । यस सम्बन्धी विस्तृत जानकारी नगरपालिकाको Website:- www.suryabinayakmun.gov.np वा खरिद तथा सम्पत्ति व्यवस्थापन शाखामा सम्पर्क राखो प्राप्त गर्न सकिनेछ ।
तपसिल :

प्रमुख प्रशासकीय अधिकृत