नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
सिंहदरबार, काठमाडौं
विद्युतीय बोलपत्र आव्हानको सूचना
प्रकाशित मिति: २०७२/०५/०५ गते विहिबार
यस मन्त्रालयको तपसिल बमोजिमको स्टेशनरी तथा मसलन्द सामाग्रीहरु विद्युतीय बोलपत्र (e-bid) को माध्यमबाट खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त ईच्छुक फर्म/कम्पनीहरुले बोलपत्र फारममा उल्लिखित शर्तहरुको अधिनमा रहि विद्युतीय माध्यमबाट बोलपत्र पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । सो सम्बन्धी विस्तृत विवरण सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइट https://www.bolpatra.gov.np/egp मा हेर्नुहुन समेत सूचित गरिन्छ ।
