नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान तथा अर्न्तगत महाविद्यालयको लागि आवश्यक विभिन्न सरसफाईका सामाग्रीहरुको खरिद सम्बन्धी दरभाउपत्र आव्हानको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८२/०५/०५ गते )
१. नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान तथा अर्न्तगतका महाविद्यालयहरुमा आ.व. २०८२/८३ को लागि आवश्यक पर्ने सरसफाईका सामाग्रीहरुको e-GP System को माध्यमबाट ठेक्का बन्दोबस्त कार्यमा सहभागी हुन ईच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरुबाट यो दरभाउपत्र आव्हान गरिएको छ ।
दरभाउपत्रको विवरण
२. माथि उल्लेखित ठेक्का "विद्युतीय खरिद प्रणाली सञ्चालन www.bolpatra.gov.np/egp सिष्टमबाट बिड गर्नु पर्नेछ ।