नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र
ठिमी, भक्तपुर
सुरक्षा गार्ड सेवा करारमा लिने सम्बन्धी सिलबन्दी प्रस्ताव आह्वानको सूचना
दरभाउपत्र नं. ०१|२०८२।८३
प्रथम पटक प्रकाशित मितिः २०८२/०५/०३
यस केन्द्रको कार्यालय तथा स्टोर भवनको सुरक्षाका लागि देहाय बमोजिमको सेवा आवश्यक भई सेवा करारमा लिनु पर्ने भएकोले उल्लेखित कार्य | सम्पादन गर्न ईच्छुक ईजाजत प्राप्त तथा योग्य फर्म / कम्पनी / संस्थाबाट रीतपूर्वकको शिलबन्दी प्रस्ताव आह्वान गरिएको छ । शिलबन्दी प्रस्ताव तपसिल बमोजिमको बैंक खातामा तपसील बमोजिम रकम जम्मा गरि यस केन्द्रको प्रशासन शाखाबाट मिति २०८२/०५/१८ सम्मको कार्यालय समयभित्र खरिद गरी मिति २०८२/०५/१९ गते दिनको १२ बजे सम्म यस केन्द्रको प्रशासन शाखामा दर्ता गराउनु हुन तथा सो प्रस्ताव सोही दिनको १३:०० बजे यस केन्द्रमा खोलिने छ । प्रस्ताव दर्ता गर्ने र खोल्ने दिन सार्वजनिक विदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिन प्रस्ताव दर्ता गर्ने र प्रस्ताव खोलिने कार्य गरिनेछ ।
तपशिल
