विभिन्न साइजका पावर केबल आपूर्ति तथा डेलिभरी सम्बन्धी सिलबन्दी दरभाउपत्रको लागि बोलपत्र आह्वा

सिलबन्दी दरभाउपत्र नं. NDCL / WSD / SQ / 02 / 082-83 अन्तर्गत For Supply and Delivery of Power Cable of Different Sizes खरिद गर्ने सम्बन्धी 

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८२ भदौ ०४ गते)

यस नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयलाई आवश्यक पर्ने Power Cable of Different Sizes खरिद गर्नुपर्ने भएकोले इच्छुक मू.अ. कर (VAT) र स्थायी लेखामा दर्ता भएका फर्म वा संस्थालाई यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले सोहाँ १६औँ दिन अर्थात् २०५२ भदौ १९ गते मध्याह्न ११:४५ बजेभित्र यस निर्देशनालयमा रीतपूर्वक सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । 

दरभाउपत्र फाराम शुल्क: रु.३,०००।०० अक्षरुपी रु तीन हजार मात्र) पछि फिर्ता नहुने ।

दरभाउपत्र फाराम पाइने, दर्ता गर्न सकिने र खोल्ने स्थान : वायरलेस सेवा निर्देशनालय, बबरमहल, काठमाडौँ ।

दरभाउपत्र फाराम बिक्री सुरु मिति : २०८२ भदौ ०४ गतेदेखि ।

दरभाउपत्र खरिद गर्ने तथा बुझाउने अन्तिम मिति : २०८२ भदौ १९ गते मध्याह्न ११:४५ बजेसम्म ।

दरभाउपत्र खोल्ने मिति : २०५२ भदौ १९ गते अपराह्न १२:०० बजे ।

दरभाउपत्र खोल्ने दिनमा सार्वजनिक बिदा पर्न गएमा त्यसको लगत्तै कार्यालय खुलेको दिन उल्लिखित समयमा नै दरभाउपत्र दर्ता गर्न तथा खोल्ने कार्य गरिनेछ ।

नेपाल टेलिकम
वायरलेस सेवा निर्देशनालय
बबरमहल, काठमाडौँ, नेपाल ।
फोन नं. ०१-५७०७७६७, इमेल : [email protected]


Search, Apply & Get Job: FREE