शुक्लागण्डकी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
दुलेगौंडा, तनहुँ, गण्डकी प्रदेश, नेपाल
आन्तरिक आयको ठेक्का सम्बन्धी वोलपत्र आह्वानको सूचना ।
ELECTRONIC BIDS ONLY
सूचना नं. १४
(प्रथम पटक प्रकाशित मितिः २०८२/०५/०३ गते)
स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा शुक्लागण्डकी नगरपालिकाको आर्थिक ऐन २०८२ ( सभाबाट पारित) बमोजिम शुक्लागण्डकी नगरपालिका, तनहुँको क्षेत्राधिकार भित्र पर्ने देहायका शिर्षकहरूमा एक वर्षको समयावधिको लागि बढीबढाउमा | ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले ईच्छुक व्यक्ति, फर्म वा कम्पनीहरूबाट आफ्नो फर्मको नविकरण भएको प्रमाण पत्र, प्यान दर्ता / मूल्य अभिवृद्धिकर दर्ता प्रमाण पत्र तथा आर्थिक वर्ष ०८०/०८१ को कर चुक्ताको प्रमाणित प्रतिलिपिहरू संलग्न गरी तथा | उक्त कार्य गर्न योग्य भएको स्व घोषणापत्र संलग्न गरी बोलपत्र फाराममा रहेका शर्तहरुको अधिनमा रही रितपूर्वक Electronic Bid मार्फतको बोलपत्र पेश गर्नको लागि सुचना आव्हान गरिन्छ । साथै थप जानकारीको लागि यस शुक्लागण्डकी नगरपालिका, | नगर कार्यपालिकाको कार्यालय, दुलेगौडा तनहूँ वा PPMO को वेबसाइट www.bolpatra.gov.np/egp बाट लिन सकिनेछ । साथै | ठेक्का सञ्चालन ठेक्का सम्झौता मितिदेखि एक वर्षको समयावधि कायम हुनेछ ।
ठेक्का विवरण:

प्रमुख प्रशासकीय अधिकृत