नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
औषधी ब्यवस्था विभाग बिजुलिबजार, काठमाडौं
मालसामान लिलामको बिक्रीका लागि बोलपत्र आह्वानको सूचना
प्रथमपटक प्रकाशित मितिः २०८२/०५/०३
औषधी व्यवस्था विभाग बिजुलिवजार, काठमाडौ मा रहेका तपशिल बमोजिमका सामानहरू (पुराना कम्प्युटर, फोटोकपी मेसिन, फर्निचर, कार्यालय सामान एवं सवारी साधनहरू) जहाँ जे जस्तो अवस्थामा रहेका छन् सोही अवस्थामा बोलपत्रको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित गरिएको छ । यो सूचनाको विस्तृत रुप औषध व्यवस्था विभागको वेभसाइट www.dda.gov.np मा राखिएको छ। इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट सूचनामा उल्लेखित शर्तहरूको अधिनमा रही सिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।
मालसामानको विवरण
