Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Services Procurement
Published Date : Aug 19, 2025
Deadline : Sept. 18, 2025, noon

चमेनाघिरा सञ्चालनका लागि बोलपत्र आह्वान

चन्द्रागिरि नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बलम्बु, काठमाडौं, बागमती प्रदेश नेपाल
चमेनागृह सञ्चालन सम्बन्धी बोलपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति :- २०८२/०५/०३)

चन्द्रागिरि नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा रहेको चमेनागृह व्यवस्थित रुपमा सञ्चालनका लागि आय ठेक्का बन्दोवस्त गरी निजी क्षेत्र मार्फत गराउनु पर्ने भएको हुँदा ठेक्का लिन इच्छुक फर्म वा कम्पनीबाट उल्लेखित तपसिल बमोजिमका शर्तहरु र बोलपत्र दस्तावेजमा भएका प्रावधानहरु बमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयको आधिकारिक पोर्टल https://www.bolpatra.gov.np/egp/ मा गई रीतपूर्वकको विद्युतीय बोलपत्र पेश गर्न यो बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ ।

शर्तहरू:

१. बोलपत्र दाखिला गर्ने अन्तिम मिति २०८२/०६/०२ गते दिनको १२:०० बजे सम्म मा हुनेछ र खोल्ने मिति सोही दिनको १:०० बजे यस कार्यालयमा कार्यालयको प्रतिनिधिहरु र बोलपत्रदाताहरूको रोहवरमा खोलिनेछ। प्रस्ताव खोल्ने समयमा बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन। साथै बोलपत्र फारम खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा सो दिनको भोलिपल्ट कार्यालय खुलेको दिन खोलिनेछ । 

२. बोलपत्रको रेखा एवं सम्झौता अवधि ३ आर्थिक वर्ष २०८२/०८३ ०८३/०८४ २०८४/०८५ का लागि हुनेछ।

३. बोलपत्रदाताले कबोल गरेको रकममा प्रत्येक दुई वर्षमा १० दश प्रतिशतका दरले वृद्धि हुनेछ ।

४. बोलपत्रदाताले बोलपत्रसाथ धरौटी वापत (मू.अ. कर सहित । कबोल गरेको कूल ठेशा अडको ५ पाँच प्रतिशतले हुन आउने रकम यस कार्यालयको नाममा रहेको एन.आई.सि. एशिया बैंक, कलंकी शाखाको धरौटी खाता नं. 10CXM506867524012 मा जम्मा गरेको सक्कल बैंक भौचर वा बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट कम्तीमा १२० दिन म्याद भएको नेपाल सरकारबाट मान्यता प्राप्त क वर्गको वाणिज्य बैंकबाट यस कार्यालयको नाममा जारी भएको बोलपत्र जमानत (विवाह पेश गर्नु पर्नेछ।

५. स्वीकृत बोलपत्रदाताले सम्झौताको बखत मू.अ.कर दर्ता प्रमाणपत्र समेत लिई कबोल अंकको पहिलो चौमासिक बापतको रकम सम्झौता भएकै बखत बुझाउनु पर्नेछ । तत्पात चार चार महिनाको समयान्तरमा किस्ता बुझाउने र चौमासिक सुरु भएको १० गते भित्र किस्ता बुझाउन पर्नेछ। तोकिएको अवधि भित्र रकम नबुझाएमा प्रचलित कानुन बमोजिम कार्यसम्पादन जमानतवाट असुल उपर गरिनेछ। यसरी असुल गर्दा ठेकेदारले कुनै किसिमको हर्जना दावी गर्न पाउनेछैन।

६. सम्झौताको बखत बोलपत्रदाताले कबोल गरेको रकम मध्ये पहिलो चौमासिकमा बुझाएको रकमलाई घटाई बाँकी रहने रकम बराबरको रकम नेपाल सरकारबाट मान्यता प्राप्त "क' वर्गको वाणिज्य बैकबाट जारी कार्यसम्पादन जमानत पेश गर्नुपर्ने र कार्यसम्पादन जमानतको समयावधि सम्झौता समाप्त हुने मिति भन्दा कम्तिमा ३० दिन वही अवधिको हुनुपर्नेछ ।

७. सूचना तथा बोलपत्र दस्तावेजमा उल्लेख भएको बाहेक अन्य कुराहरु प्रचलित कानुन बमोजिम हुनेछ ।

5. धूप जानकारीको लागि https://chandragirimun.gov.np https://www.bolpatra.gov.np/egp र कार्यालय समयमा राजन शाखामा सम्पर्क राख्न सकिनेछ । 

राजस्व दाखिलाको लागि :

रकम दाखिला हुने कार्यालयको नाम :- Chandragiri Municipality
बैंकको नाम: NIC ASIA Bank Limited
खाताको नाम: GALI AANTARIK RAJASHWO KHATA CHANDRAGIRI MUNICIPALITY 
खाता नं.: 0102056506867009

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE