त्रिभुवन विश्वविद्यालय
पाटन संयुक्त क्याम्पस, पाटन ढोका
मसलन्द तथा अन्य सामाग्री खरिद सम्बन्धी बोलपत्र आव्हान
सूचना प्रकाशित मिति :- २०८२/०५/०१
यस क्याम्पसको लागि बोलपत्र फारममा उल्लेखित संख्याका आइटमहरु एवं तोकिएको मापदण्ड अनुसार मसलन्द तथा अन्य सामाग्रीहरु खरिद गर्नुपर्ने भएकोले आपुर्ति गर्न इच्छुक रजिष्ट्रर्ड फर्महरुले बोलपत्र फारममा उल्लेखित सर्तहरु अनिवार्य रुपमा पालना गर्ने गरि क्याम्पसको शुल्क शाखावाट बोलपत्र फारम खरिद गरी सूचनामा उल्लेखित बिबरण अनुसार गर्ने / गराउने गरी शिलवन्दी वोलपत्र आव्हान गरिएको छ ।

क्याम्पस प्रमुख