नेपाल बीमा प्राधिकरण
कुपण्डोल - १०, ललितपुर ।
पुनः लिलाम सम्बन्धी बोलपत्र आह्वानको सूचना ।
यस नेपाल बीमा प्राधिकरणको तपसिलमा उल्लिखित सामान जे जस्तो अवस्थामा छन् सोही अवस्थामा सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गरिने भएकोले इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट सिलबन्दी बोलपत्र आह्वान गरिएको छ । बोलपत्र फाराम भरी बुझाउने अन्तिम मिति २०८२/०५/०५ गते दिनको मध्यान १२:०० बजेभित्र यस प्राधिकरणमा दर्ता गरिसक्नुपर्नेछ र दर्ता भएका बोलपत्रहरू सोही दिनको अपराह्न १४:०० बजे उपस्थित बोलपत्र दाताहरूको रोहवरमा यस प्राधिकरणको कार्यालयमा खोलिनेछ ।
तपसिल

बोलपत्रको सर्त तथा थप जानकारीका लागि प्राधिकरणको सूचना पाटी एवं प्राधिकरणको Website (www.nia.gov.np) मा समेत हेर्न सकिनेछ ।
ललितपुर-१०, कुपण्डोल
फोन न. ५५२१०७९, ५५३८७४३
टोल फ्रि १६६००१५६७८९ / फ्याक्स नं. ५५ २१०११९