नेपाल टेलिकम
वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय
छाउनी, काठमाडौं, फोन नं. ०१-५३७२१००, ५३८०१३३
नेपाल टेलिकम वा.ग्रा.से.नि. छाउनी तथा अन्तर्गत कार्यालयहरूमा
सुरक्षा गार्ड आपूर्ति गर्न सेवा करारमा लिने सम्बन्धी बोलपत्र आह्वानको सूचना ।
प्रथम पटक सूचना प्रकाशित मितिः २०८२|०४।२८
यस कम्पनीको वा ग्रा.से.नि., छाउनी तथा अन्तर्गतका कार्यालय भवन भवन परिसर, गोदाम, विभिन्न उपकरणहरू आदिको सुरक्षा सम्बन्धो कार्यका लागि सुरक्षागार्ड आपूर्ति गर्न कार्य सेवा करारमा निजी क्षेत्रका सेवा प्रदायकबाट गराउनुपर्ने भएकोले मू.अ. कर (VAT) र स्थायो लेखामा दर्ता भई सम्बन्धित निकायमा दर्ता / नोकरण तथा अद्यावधिक भएका इच्छुक फर्म वा संस्थालाई यो सूचना प्रकाशन भएको मितिले ३१ औँ दिन अर्थात् मिति २०८२/०५/२९ गते मध्याह्न १२ बजेभित्र रीतपूर्वक बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

उपरोक्त बोलपत्र PPMO को website: www.bolpatra.gov.np/egp बाट दर्ता गर्न सकिनेछ । बोलपत्र | खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा यसको लगत्तै कार्यालय खुलेको दिन उल्लिखित समयमा नै बोलपत्र दर्ता गर्न तथा खुल्ने कार्य हुनेछ ।