Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Services Procurement
Type : Bolpatra
Published Date : Aug 15, 2025
Deadline : Aug. 30, 2025, noon
Type : Bolpatra

कालीमाटी बजार भित्र रहेका शौचालय ठेक्कामा सञ्चालन गर्ने सम्बन्धी बढाबढको सिलबन्दी बोलपत्र आह्वान

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति 
कालीमाटी, काठमाडौँको

कालीमाटी बजार भित्र रहेका शौचालय ठेक्कामा सञ्चालन गर्ने सम्बन्धी बढाबढको बोलपत्र आह्वानको सूचना 

(गोरखापत्र दैनिकमा मिति २०८२।०४।३० गते तेस्रो पटक प्रकाशित) सूचना नं. ०८|०८२|८३:

कालीमाटीस्थित बजार क्षेत्रभित्र रहेका शौचालय ठेक्कामा सञ्चालन गर्न इच्छुक फर्म र कम्पनीहरूलाई यो सूचना तेस्रो पटक प्रकाशित भएको मितिले १५ औँ दिन भित्रमा समितिको कालीमाटी र बालाजुस्थित कार्यालयबाट नियमानुसार बोलपत्र फाराम दस्तुर र कागजात बुझाइ बोलपत्र फाराम खरिद गरी १६औं दिनको १२:०० बजेभित्र बोलपत्रमा उल्लेखित सर्तको अधीनमा रहने गरी नियमानुसार सिलबन्दी बोलपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र सम्बन्धी विस्तृत सूचना समितिको वेबसाइट www.kalimatimarket.gov.np मा हेर्न सकिनेछ ।

तपसिल


Search, Apply & Get Job: FREE