Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Rental Services
Type : Bolpatra
Published Date : Aug 15, 2025
Deadline : Sept. 14, 2025, noon
Type : Bolpatra

भवनको तलाहरू भाडामा लिने/दिने सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान

नेपाल वायुसेवा निगम 
पश्चिमाञ्चल क्षेत्रीय केन्द्र, नेपालगञ्ज

भवनको तलाहरू भाडामा लिने/दिने सिलबन्दी बोलपत्र आह्वान

प्रथम पटक प्रकाशित मिति २०८२|०४|३०

निगमको नेपालगञ्ज उप-महानगरपालिका, वडा नं. १२, धम्बोझो, सुर्खेतरोडस्थित कम्प्लेक्स भवनको भुइँ / पहिलो / दोस्रो (Ground/First/Second Floors) तलाहरू (कार्यालय प्रयोजनका लागि छुट्याइएको हिस्सा बाहेक) को क्षेत्रफल क्रमशः २९६६ बर्ग फिट, २०५४ बर्ग फिट र २१४२ बर्ग फिट एरियाका भागहरूलाई छुट्टाछुट्टै (Floor wise) षा एकमुष्ट (तोन षटै तला) कुल क्षेत्रफल ७६६२ वर्ग फुटको भागलाई पाँच (५) वर्षका लागि भाडामा दिइने हुँदा इच्छुक व्यक्ति वा नेपाल सरकारमा दर्ता भएको फर्म, आयकर दर्ता प्रमाणपत्र प्राप्त फर्म वा संस्था वा कम्पनीहरूबाट बोलपत्र आह्वान गरिन्छ । बोलपत्र फाराम, उपरोक्त भवनको तलाहरू के कति दरमा लिने हो सोको विस्तृत विवरण उल्लेख गरो यो सूचना गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित भएको मितिले ३० औं दिनभित्र रु.३,०००।०० (अक्षरुपी तोन हजार मात्र, पछि फिर्ता नहुने) तिरो निगमको पश्चिमाञ्चल क्षेत्रीय केन्द्र, नेपालगञ्जबाट प्राप्त गर्न सकिने छ । प्राप्त बोलपत्रमा उल्लिखित प्रावधान एवं सर्तहरूको अधीनमा रहो यो सूचना गोरखापत्र दैनिकमा प्रथम पटक प्रकाशित भएको मितिले ३१ औँ दिन दिनको १२:०० बजे सम्ममा नेपालगञ्जस्थित निगमको कार्यालयमा बोलपत्र दर्ता गराई सक्नुपर्नेछ र सोड़ो दिन दिउँसो १२:०० बजे निगमको नेपालगञ्जस्थित क्षेत्रीय कार्यालयमा खोलिनेछ । यस सम्बन्धों विस्तृत जानकारी प्राप्त गर्न बोलपत्र वा निगमको वेबसाइट www.nepalairlines.com.np मा पनि हेर्न सकिने छ।


Search, Apply & Get Job: FREE