Newspaper Tender

Source: Madhyanha National Daily

Type : Bolpatra
Published Date : Aug 12, 2025
Deadline : Aug. 27, 2025, noon
Type : Bolpatra

विद्युतीय माध्यमबाट बोलपत्र आह्वानको सूचना

रौतामाई गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
भुट्टार, उदयपुर 
कोशी प्रदेश, नेपाल

विद्युतीय माध्यमबाट बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२/०४/२७

यस कार्यालयको स्वीकृत कार्यक्रम अनुसार विभिन्न योजनाको लागि तपसिल बमोजिमको निर्माण कार्य गर्नु पर्ने भएकोले इच्छुक फर्म, कम्पनीले बोलपत्र पाइने स्थान, दस्तुर, बिडवण्ड पेश गर्ने, खोल्ने स्थान लगायतका विस्तृत विवरण सहितको सूचना यस कार्यालयको website: www.rautamaimun.gov.np र सूचना पाटीमा साथै यस सम्बन्धी सूचना सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को website: www.ppmo.gov.np मार्फत हेर्न सकिने र बोलपत्र सम्बन्धी कागजात www.bolpatra.gov. np/egp मा राखी विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरिएको छ ।

बोलपत्र सम्बन्धी निर्माण कार्यको विवरण

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE