Newspaper Tender

Source: Nepal Samacharpatra

Type : Bolpatra
Published Date : Aug 11, 2025
Deadline : Sept. 10, 2025, noon
Type : Bolpatra

विद्युतीय बोलपत्र आव्हान – सफाइ रासायनिक पदार्थहरूको आपूर्ति र वितरणका लागि

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान 
राष्ट्रिय ट्रमा सेन्टर
महांकाल, काठमाडौं

बिद्युतीय बोलपत्र आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८२/०४/२६ गते)

चालू आ.ब. २०८२ / ०८३ मा यस अस्पतालको लागि आवश्यक पर्ने तपशीलमा उल्लेखित सामाग्री विद्युतीय बोलपत्रको माध्यम (e-bidding) बाट खरिद गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक फर्म / कम्पनीहरु खरिद प्रक्रियामा सहभागी हुनको लागि यो सूचना प्रकाशित गरिएको छ ।

विस्तृत जानकारीको लागि: Visit Website: www.bolpatra.gov.np/egp तथा कार्यालय समयभित्र यस अस्पतालको फोन नं. ०१-४२२४९२८ मा सम्पर्क गरी बुझ्न सकिनेछ ।

प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट


Search, Apply & Get Job: FREE