Newspaper Tender

Source: Nepal Samacharpatra

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : Aug 11, 2025
Deadline : Sept. 10, 2025, noon
Type : Bolpatra

विद्युतीय बोलपत्र आव्हान - औषधि तथा औषधीय सामग्रीको आपूर्ति र वितरणका लागि

बेलबारी नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय 
बेलबारी, मोरङ
कोशी प्रदेश, नेपाल

विद्युतीय बोलपत्र आव्हानको सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२/०४/२६

आ.व. २०८२ / ८३ मा यस कार्यालयको तपसिल बमोजिमका कार्य विद्युतीय बोलपत्र माध्यमबाट गराउनुपर्ने भएकाले इजाजतप्राप्त व्यवसायीबाट रीतपूर्वक बोलपत्र आह्वान गरिएको छ । विस्तृत जानकारीका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको website https://www.bolpatra.gov.np/egp  मा हेर्नुहुन समेत सूचित गरिन्छ ।

नोट : 

१) मिति २०८२/०९/१५ गते सम्म अनिवार्य रूपमा कार्य सम्पन्न गर्नुपर्नेछ ।

२) आंशिक वा पूर्ण रुपमा स्वीकृत वा अस्वीकृत गर्ने अधिकार नगरपालिकामा हुनेछ । अन्य विषय सम्बद्ध कानुन बमोजिम हुनेछ ।

३) BoQ मा सि.नं. १ देखि ११८ सम्मका औषधिहरू Non-Vatable हुन् ।

४) सूचनामा उल्लेखित शर्तहरुको थप प्रष्टीकरण र व्याख्या साथै सूचनामा उल्लेख नभएका अन्य विषयहरु सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ साथै प्रचलित कानुन र स्थापित सार्वजनिक हितका मान्यता मुताबिक हुनेछ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE