सुनकोशी कालिका बहुमुखी क्याम्पस,
सुनकोशी ३, सिस्नेरी, ओखलढुङ्गा
प्रथम पटक बोलपत्र आव्हानको सूचना
मिति २०८२ / ०४ / २६
क्याम्पसको बोलपत्र सम्बन्धी सूचना IFB NO: 01/NCB/BCWORKS/ TFC/SKMC/082/083 http://bolpatra.gov.np/egp मा प्रकाशित गरिएको छ । विस्तृत जानकारीको लागि यस क्याम्पसमा सम्पर्क राख्नु हुन तथा सम्बन्धित Website http://bolpatra.gov.np/egp मा Visit गर्नु हुन अनुरोध छ ।
क्याम्पस प्रमुख