भक्तपुर नगरपालिकाद्वारा सञ्चालित
ख्वप माध्यमिक विद्यालय
भ.न.पा. ६, ब्रेकोचा, भक्तपुर
अनलाइन बोलपत्र आह्वानको सूचना
प्रकाशित मिति : २००२।०४।२६
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयका लागि आवश्यक तपसिलका सामानहरू खरिद तथा जडान गर्नुपर्ने भएकोले अनलाइन बोलपत्रको Bid Document मा तोकिएको Specification अनुसारको इजाजत प्राप्त फर्म/कम्पनीहरूले इजाजत प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, आव २०७०/८१ को कर चुक्ता प्रमाणपत्र, आव २०८१/८२ मा कर तिरेको प्रमाण संलग्न गरी सार्वजनिक खरिद अनुगमन कार्यालयको web portal (www.bolpatra.gov.np/egp ) मार्फत Online Bid Submission गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र दाताहरूले यस विद्यालयको निम्नानुसारको बैंक खातामा छुट्टाछुट्टै बोलपत्रको छुट्टाछुट्टै Bid Document Fee र Bid Security Amount दाखिला गरी सोको छुट्टाछुट्टै सक्कल भौचरको Scanned Copy समेत अपलोड गर्नुपर्नेछ। विस्तृत जानकारीका लागि फोन नं. ०१-६६१०९३२, ०१-६६१८०३१ मा सम्पर्क गर्न अनुरोध गरिन्छ ।

बैङ्कको नाम: नेपाल बैङ्क लिमिटेड, कमलविनायक, भक्तपुर शाखा, खातावालाको नाम: ख्वप मा.वि.
फाराम शुल्क जम्मा गर्ने आम्दानी खाता नं.: ०१९००१०००२३९८८०००००१,
धरौटी रकम जम्मा गर्ने खाता नं.: ०१९००१०००२४००९०००००१
प्रब्रिड मिटिङ हुने मिति / समय : २०८२।०५।१३ गते दिउँसो १२:०० बजे,
बोलपत्र पेश गर्ने अन्तिम मिति / समय: २०८२।०५।२५ दिउँसो १२:०० बजे,
बोलपत्र खोल्ने मिति / समय: २०८२।०५।२५ गते दिउँसो १३:०० बजे ।