Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : Aug 11, 2025
Deadline : Sept. 10, 2025, noon
Type : Bolpatra

औषधि तथा सर्जिकल सामग्री खरिदका लागि विद्युतीय बोलपत्र आह्वान

गोकर्णेश्वर नगरपालिका 
गोकर्णेश्वर नगर अस्पताल 
गोकर्णेश्वर वडा नं. ४
काठमाडौँ, बागमती प्रदेश, नेपाल

विद्युतीय बोलपत्र (E-Bid ) आह्वानको सूचना ।

सूचना नं.- GNH /NCB/2082/83/02
प्रथम पटक प्रकाशित मिति : २०८२।०४।२६

आ.व.२०८२/०८३ का लागि यस अस्पताललाई आवश्यक पर्ने औषधि तथा सर्जिकल सामग्रीहरू विद्युतीय बोलपत्रको माध्यमद्वारा खरिद गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आ.व. २०५०/०८१ सम्मको फर्म नवीकरण प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सहित इच्छुक फर्म, कम्पनी वा संस्थाहरूबाट निम्नानुसारका सर्तहरूको अधीनमा रही (E-bid) बोलपत्र दाखिला गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल :

नोट: माथि उल्लिखित खरिद गर्न खोजिएका औषधि तथा सर्जिकल सामग्रीहरू खरिदको अन्य जानकारीका लागि कार्यालय समयमा सम्पर्क नं. ०१-४८००१५३ / ४८००१११ मा सम्पर्क राख्न सकिने छ र विस्तृत जानकारीका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp मा हेर्नुहुन सूचित गरिन्छ। 

Name of the Bank: Nepal Bank Limited
Account no. : 09200106931693000001
Name of Office: Gokarneshwor Nagar Aspatal.


Search, Apply & Get Job: FREE