नेपाल सरकार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
राष्ट्रिय किताबखाना ( निजामती) हरिहरभवन, ललितपुर ।
शिलबन्दी दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना !
(प्रथम पटक प्रकाशित मितिः २०८२/०४/२३ गते)
यस विभागको चालु आ.ब. २०८२ / ०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विभागलाई आवश्यक पर्ने स्क्यानर खरिद गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति तथा संस्थाहरूलाई यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र सिलबन्दी दरभाउपत्र फाराम खरिद गरी १६ औं दिन अपरान्ह १२.०० बजेसम्म यस विभागमा सिलवन्दी दरभाउपत्र पेश गर्नुहुन सूचित गरिन्छ । यससम्बन्धी विस्तृत विवरण विभागको सूचना पाटी तथा वेभ साइट https://nijamati.pis.gov.np मा हेर्न सकिनेछ ।