सिलबन्दी दरभाउपत्र आव्हान - मेसिनद्वारा निर्मित ग्याबियन बक्सहरूको आपूर्ति

बागमती प्रदेश सरकार
खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय 
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय 
मन्थली, रामेछाप, नेपाल

सिलबन्दी दरभाउपत्र आव्हानको सूचना

सूचना नं. ०१/०८२ / ०८३
प्रथम पटक प्रकाशित मिति २०८२/०४/२३

यस कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट अनुसार तपसिलमा उल्लेखित खरिद कार्यको लागि सिलबन्दी दरभाउपत्र आव्हान गर्नु पर्ने भएकोले प्रथम पटक सूचना प्रकाशित भएको मितिले १७ औं दिन ( मिति २०८२/०५/०८ गते) दिनको १२:०० बजे भित्र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाईट www.bolpatra.gov.np/egp बाट online bidding गर्न देहाय बमोजिमको सिलवन्दी दरभाउपत्र आव्हान भएको व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

डिभिजन प्रमुख


Search, Apply & Get Job: FREE