श्री नेपाली सेना व्यवसायिक तालिम केन्द्र, त्रिपुरेश्वर काठमाण्डौ ।
( सैनिक कल्याणकारी कोषद्वारा संचालित)
विद्युतिय बोलपत्र (e-GP) आव्हानको सूचना
(पहिलो पटक प्रकाशित मिति २०८२।०४।२३ गते)
१. नेपाली सेना व्यवसायिक तालिम केन्द्रको लागि चालु आ.ब. ०८२/८३ मा संचालन हुने विभिन्न ट्रेड सम्बन्धि व्यवसायिक तालिममा सहभागी हुने शिक्षार्थीहरूलाई व्यवहारिक कक्षा संचालन गर्नको लागि आवश्यक पर्ने सामग्रीहरू विद्युतिय बोलपत्र (e-GP) प्रणालीद्धारा बोलपत्र पेश गर्न यो बोलपत्र आव्हानको सूचना प्रकाशित गरिएको छ ।

२. बोलपत्र सम्बन्धि कागजात श्री सार्वजनिक खरिद अनुगमन कार्यालयको www.bolpatra.gov.np/egp मार्फत प्राप्त गर्न सकिनेछ ।
३. बोलपत्र सम्बन्धि थप जानकारीको लागि यस तालिम केन्द्रको फोन नं. ०१-५९७९५७५ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।