नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
भेरी अस्पताल, नेपालगन्ज
बोलपत्र सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मितिः २०८२-०४-२३ गते
यस अस्पतालको लागि मेडिकल स्टोर तथा अस्पताल फार्मेसी तर्फ चालु आ.व. ०८२-०८३ मा आवश्यक क्याथल्याव मेडिसिन, सर्जिकल प्रयोगशाला, मेडिकल अक्सिजन ग्यास, मेडिकलरोड लिक्विड अक्सिजन सामाग्रीहरु Item wise रुपमा बोलपत्रको माध्यमवाट खरिद गर्नु पर्ने भएकोले इच्छुक इजाजत प्राप्त सप्लायर्स, विक्रेता तथा व्यवसायीहरुले रितपुर्वकको बोलपत्र तपसिलको शर्तहरु पालना हुने गरी सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाईट www.bolpatra.gov.np/egp मार्फत पेशा गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ। बोलपत्र खरिदका लागि तपसिलमा उल्लेखित दस्तुर रकम राष्ट्रिय वाणिज्य बैंकमा रहेको को.ले.नि.का. बांकेको राजश्व खाता नं. १०००१००२०००१०००० जम्मा गर्न पठाउने कार्यालयको नाममा भेरी अस्पताल र कार्यालय कोड गां.३७०००५७०२ तथा राजश्व शिर्षक नं. १४२२९ मा जम्मा गरी सक्कलै भौचर सहित निवेदन दिनुपर्नेछ। साथै, बोलपत्र सम्बन्धि विस्तृत जानकारी (सुचनाका शर्तहरु सिलवन्दी बोलपत्रमा संलग्न राखिएको व्यहोरा जानकारी गराईन्छ ।
तपसिल:

प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट