Newspaper Tender

Source: Gorkhapatra

Published Date : Aug 07, 2025
Deadline : Aug. 22, 2025, noon

इलेक्ट्रिक भ्यान खरिदको लागि शिलबन्दी प्रस्ताव आव्हान – ख्वप कलेज अफ इन्जिनियरिङ्ग

भक्तपुर नगरपालिकाद्वारा संचालित
ख्वप कलेज अफ इन्जिनियरिङ्ग
लिवाली, भक्तपुर, नेपाल, फोन ०१-५१२२०९४/५१२२०९८

क्याटलग शपिङ विधिबाट इलेक्ट्रिक भ्यान खरिद सम्बन्धी शिलबन्दी प्रस्ताव आव्हानको सूचना

प्रथम पटक सूचना प्रकाशित मिति: २०८२ साउन २२ गते

यस कलेज प्रयोजनको लागि आवश्यक तपसिल बमोजिमको इलेक्ट्रिक भ्यान सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ बमोजिम उत्पादक वा अधिकृत / आधिकारिक बिक्रेताद्वारा निर्धारित दरमा क्याटलग शपिङ्ग विधिबाट खरिद गर्नुपर्ने भएको ले इच्छुक उत्पादक वा आधिकारिक बिक्रेताहरुले आ-आफ्नो फर्म/कम्पनी दर्ता, भ्याट दर्ता, आ. व. २०८० / ०८१ को करचुक्ता प्रमाण-पत्र र आधिकारिक बिक्रेताको प्रमाण पत्रको प्रतिलिपिहरु संलग्न राखी यो सूचना प्रथम पटक प्रकाशित मितिले १५ दिन (२०८२ साउन ५ गते दिनको १२:०० बजे) भित्र शिलबन्दी क्याटलगसहितको दरभाउपत्र प्रस्ताव आव्हान गरिन्छ । विस्तृत जानकारीको लागि कलेजमा सम्पर्क राख्नुहोला । शनिबार साप्ताहिक छुट्टिमा कलेज बन्द रहनेछ ।


Search, Apply & Get Job: FREE