Newspaper Tender

Source: Aarthik Dainik

Tender Category : Auction
Type : Bolpatra
Published Date : Aug 07, 2025
Deadline : Sept. 7, 2025, noon
Type : Bolpatra

कमलामाई नगरपालिका — नदीजन्य पदार्थ बिक्री सम्बन्धी ठेक्का बोलपत्र सूचना

कमलामाई नगरपालिका
नगर कार्यपालिकाको कार्यालय 
सिन्धुलीमाढी, सिन्धुली
बागमती प्रदेश, नेपाल

नदीजन्य पदार्थको बिक्रीका लागि बोलपत्र आव्हान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२/०४/२२ गते

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६२ क मा भएको व्यवस्था तथा यस नगरपालिकाको आन्तरिक आय संकलन (ठेक्का बन्दोवस्त सम्बन्धी कार्यविधि, २०७५ को दफा ३ अनुसार तपसिलमा उल्लेखित नदी तथा खोलाहरुको स्वीकृत घाटहरुबाट यस नगरपालिकाबाट स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (IEE) तथा निर्धारित मापदण्ड बमोजिम नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गरी तोकेको दरमा बिक्री गर्ने गरी ठेक्का बन्दोवस्त गर्न यस नगरपालिकाको मिति २०८२/४/१४ गतेको निर्णयानुसार ईच्छुक निर्माण सम्बन्धी काम गर्ने फर्म वा कम्पनीहरुले आफ्नो फर्म/कम्पनीको नविकरण भएको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, नियमानुसार करचुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु संलग्न राखी https://www.bolpatra.gov.np/egp/ मा यस सम्बन्धी राखिएको सूचनामा उल्लेखित शर्तहरु तथा तपसिल वमोजिमको विवरणको अधिनमा रही वोलपत्र प्रक्रियामा सहभागी हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । बोलपत्र फाराम सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को वेवसाईट https://www.bolpatra.gov.np/egp बाट Download गरी नियमानुसार बोलपत्र फारम भर्न सकिनेछ ।

तपसिल

(नोटः विस्तृत जानकारीका लागि यस कार्यालयको Website www.kamalamaimun.gov.np मा हेर्न सकिनेछ ।)

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE