राजविराज नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
संसोधन प्रकाशन मिति २०८२/०४/२१
मधेश, प्रदेश, नेपाल
प्रथम पटक प्रकाशित मिति २०८ २००४ । १४ गते सिलबन्दी बोलपत्र आह्वान सम्बन्धी संशोधन गरिएको सम्बन्धमा ।
यस नगरपालिका भित्रको आय ठेक्का बढाबढको माध्यमबाट बन्दोबस्त गर्न इच्छुक व्यक्ति / फर्म/कम्पनीले शिलबन्दी बोलपत्र पेश गर्न हुन सिलबन्दी बोलपत्र आह्वान गएिको छ । अन्य शर्त तथा सूचनाहरु यस कार्यालयको सूचना पाटी र website : www.rajbirajmun.gov.np तथा यस कार्यालयको राजश्व शाखाबाट प्राप्त गर्न सकिनेछ।
देहाय

१. बोलपत्र सम्बन्धि सम्पुर्ण प्रकृया प्रचलित कानून बमोजिम हुनेछ ।