नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट छपाई सम्बन्धी सामान खरिदको लागि विद्युतीय सिलबन्दी दरभाउपत्र आह्वान

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान 
जावलाखेल, ललितपुर

सिलबन्दी विद्युतीय दरभाउपत्र (E-Bidding) आह्वान गरिएको सूचना

( सूचना प्रकाशित मिति : २०८२।०४।२१)

यस प्रतिष्ठानका लागि आ.व. २०८२/८३ मा आवश्यक पर्ने छपाई सम्बन्धी सामानहरू (डायरी, कापी र सर्टिफिकेट फोल्डर) खरिद गर्नका लागि विद्युतीय दरभाउपत्र (E-Bidding) आह्वान गरिएको हुँदा इजाजत प्राप्त इच्छुक फर्म/संस्था/ कम्पनीहरूले www.bolpatra.gov.np मार्फत दरभाउपत्र पेश गर्नुहुन अनुरोध छ ।


Search, Apply & Get Job: FREE