कनकाई नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
जामुनबारी, झापा
कोशी प्रदेश, नेपाल
पशुपन्छीहरूको लागि औषधी खरिद सम्बन्धी विद्युतीय शिलबन्दी दरभाउपत्र आह्वानको सूचना
प्रथम पटक सूचना प्रकाशित मिति: २०८२ / ०४ / २०
कनकाई नगरपालिकाको कार्यालयमा आ.व. २०८२।८३ मा आवश्यक पशुपन्छीहरुको लागि औषधी खरिद गर्नका लागि प्रचलित सार्वजनिक खरिद ऐन २०६३ को दफा ४० तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८४ अनुसार सम्पूर्ण शिलबन्दीदाताहरुको जानकारीको लागि विद्युतीय शिलबन्दी (Electronic Sealed quotation ) आह्वान गरिएको छ ।
खरिद सम्बन्धी विवरणहरु
