Newspaper Tender

Source: Nepal Samacharpatra

Type : Bolpatra
Published Date : Aug 05, 2025
Deadline : Sept. 4, 2025, noon
Type : Bolpatra

बेलबारी बहुमुखी क्याम्पसको मूल भवनको दोस्रो तल्ला निर्माण कार्यको लागि बोलपत्र आव्हान

बेलबारी बहुमुखी क्याम्पस 
बेलबारी, मोरङ

बोलपत्र आव्हानको सूचना

प्रथम पटक प्रकाशित मितिः २०८२|08|20

यस क्याम्पसको मुल भवनको दोस्रो तल्ला भवन निर्माण सम्बन्धी बोलपत्र सूचना IFP NO: BMC/MOR/W/NCB-01-2082/083 http://bolpatra.gov.np मा प्रकासित गरिएको छ । विस्तृत जानकारीका लागि यस क्याम्पसमा सम्पर्क राख्नुहुन तथा सम्बन्धीत वेबसाईट http://bolpatra.gov.np मा हेर्नुहुन जानकारी गराईन्छ ।

क्याम्पस प्रमुख


Search, Apply & Get Job: FREE