Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : Aug 04, 2025
Deadline : Sept. 3, 2025, noon
Type : Bolpatra

गोकर्णेश्वर नगर अस्पतालको लागि ल्याब केमिकल तथा रिएजेन्ट खरिद सम्बन्धी बोलपत्र आह्वान

गोकर्णेश्वर नगरपालिका 
गोकर्णेश्वर नगर अस्पताल 
गोकर्णेश्वर वडा नं. ४
काठमाडौँ, बागमती प्रदेश, नेपाल

विद्युतीय बोलपत्र (E-Bid ) आह्वानको सूचना

सूचना नं.- GNH /NCB/2082/83/01
प्रथम पटक प्रकाशित मिति : २०८२।०४।१९

आ.व. २०८२/०८३ का लागि आवश्यक ल्याबको केमिकल रिएजेन्ट तथा सामग्रीहरू विद्युतीय बोलपत्रको माध्यमद्वारा खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त फर्महरूबाट मिति २०८२।०५।१८ गते दिनको २ बजेसम्म इच्छुक फर्म, कम्पनी वा सप्लायर्सहरूबाट आधिकारिक बिक्रेता खुल्ने पत्र सहित खरिद प्रक्रियामा सहभागी हुन निम्नानुसारका सर्तहरूको अधीनमा | रही बोलपत्र फाराम दाखिला गर्नुहुन ३० दिने E-Bidding को सूचना प्रकाशित गरिएको छ |

तपसिल :

नोट: माथि उल्लिखित खरिद गर्न खोजिएका ल्याबको केमिकल तथा रिएजेन्ट यस अस्पतालमा सञ्चालनमा रहेका मेसिनरी उपकरणहरूमा उपयुक्त हुने प्रकृतिको हुनुपर्नेछ अन्य जानकारीका लागि कार्यालय समयमा सम्पर्क नं.०१-४८००१५३/ ४८००१११ मा सम्पर्क राख्न सकिनेछ र विस्तृत जानकारीका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp मा हेर्नुहुन सूचित गरिन्छ ।

Name of the Bank: Nepal Bank Limited
Account no.: 09200106931693000001
Name of Office: Gokarneshwor Nagar Aspatal


Search, Apply & Get Job: FREE