सिलबन्दी दरभाउपत्र आह्वान - आ.व. २०८२/८३ को लागि कार्यालय सामग्री तथा छपाइ सेवा खरिद सम्बन्धी

प्रेस काउन्सिल नेपाल 

सिलबन्दी दरभाउपत्रसम्बन्धी सूचना 

प्रकाशित मितिः २०८२/०४/१८

प्रेस काउन्सिल नेपाल सञ्चारग्राम, काठमाडौंले आ.व. २०८२/८३ मा आवश्यक पर्ने देहायका कार्यहरू सिलबन्दी दरभाउपत्रको माध्यमद्वारा खरिद गर्नुपर्ने भएकोले उक्त कार्य गर्न चाहने इच्छुक व्यक्ति, फर्म, कम्पनीहरूले संस्था दर्ता प्रमाणपत्र, मुल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र र आ.व. २०८०/८१ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि समावेश गरी प्याकेजअनुसार सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्रौं) दिन र सो दिन बिदा परे सोको भोलिपल्ट कार्यालय समयभित्र सिलबन्दी दरभाउपत्र रू.१,०००/- (एक हजार रुपैयाँ प्रति प्याकेज) मा खरिद गरी १६ (सोही दिनको १२:०० बजेभित्र रु.१० को टिकट टॉस गरी सिलबन्दी दरभाउपत्र पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत विवरण काउन्सिलको वेबसाइट www.presscouncilnepal.gov.np र प्रेस काउन्सिलको सूचनापाटीमा टाँस गरिएको छ ।

तपसिल :


Search, Apply & Get Job: FREE