Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Aug 03, 2025
Deadline : Aug. 18, 2025, noon
Type : Bolpatra

स्वचालित हेमाटोलोजी र बायोकेमिस्ट्री एनालाइजर खरिदका लागि ई-बोलपत्र आह्वान

कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान पशु चिकित्सा र मत्स्य विज्ञान संकाय, रामपुर, चितवन बोलपत्र आह्वान सम्बन्धी सूचना

सूचना प्रकाशित मिति : २०८२।०४।१८

यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय, रामपुर, चितवनमा खरिद गरिने Automated haematology analyser (5 part differential) Automated Biochemistry Analyser IFB No. FAVF/NCB/GOODS/01/2082/083 को E-Bidding प्रक्रियाद्वारा बोलपत्रको सूचना आह्वान गरिएको हुँदा इच्छुक बोलपत्र दाताहरूले मिति २०८२/०४/१८ देखि online Bidding form भर्न सकिने व्यहोरा अवगत गराउँदै विस्तृत जानकारीका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको website www.bolpatra.gov.np/egp हेर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।


Search, Apply & Get Job: FREE